प्रधानमंत्री ओलीलाई सर्वोच्चमा रिट निवेदन परेको छ !

0
1242

फागुन २३ काठमाण्डौ ! प्रक्रिया पुरा नगरी पद सम्हालेको र प्रधानमन्त्रीले सपथ लिएको भन्दै केपी शर्मा ओली बिरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ! एमाले अध्यक्ष ओलीले यहि फागुन ३ गते प्रधान मन्त्रीको सपथ लिएका हुन् भने, प्रतिनिधि सभाका सबै सदस्यहरुले २० गते संसदमा भवनमा सपथ लिएका थिए !अदिवक्ता यज्ञमणि न्येउपानेले ओली बिरुद्धको निवेदन रिटमा प्रधानमंत्री बन्न संसदको निर्णयबाट सपथ लिनु पर्ने संबैधानिक व्यवस्था भएपनि नियम र प्रक्रिया पुरा नगरी प्रधानमंत्री पद सम्हालेको भन्दै प्रधानमंत्री ओली बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here