प्रधानमंत्री केपी ओलीको ६७ औं जन्मोत्सव मनाउंदै !

0
1774

फागुन ११ शुक्रबार काठमाण्डौ ! प्रधानमंत्री केपी ओलीले आज ६७ औं जन्मोत्सव भव्यताका साथ् मनाउंदै छन् ! प्रधानमंत्री केपी ओली २०८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका थिए !
आज केपी ओलीलाई दलका नेता तथा उनका शुभ चिन्तक, कार्यालयका कर्म,अचारी तथा देश बिदेशका नेता मंत्रीहरुले पनि उनलाई शुभकामना दिईरहेका छन् ! प्रधानमंत्री केपी ओलीलाई जन्मदिनको शुभकामना आज दिएपनि केपी ओलीले हिजैराति आफन्त तथा शुभचिन्तकबीच र केक काटी जन्मदिन मनाएका छन् ! जन्मदिनलाई खासै प्राथमिकता नदिने ओलीले केहि बर्षबाट भने आफ्नो जन्मदिनमा केक काटी बडा बुजुर्गाबाट आशिर्वाद लिई जन्मदिन मनाउंदै आएका छन् ! यसपाली पार्टीका नेता सुभचिन्तकको उपस्थितिमा आफ्नो जन्मदिन मनाएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here