प्रधानमन्त्री ओलीलाई : मंत्री चयन गर्ने अधिकार !

0
1285

फागुन ११ शुक्रबार काठमाण्डौ ! एमाले स्थायी समितिको बैठकले मंत्री परिषद सदस्य छान्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओली शर्मालाई दीएको छ ! प्रधानमंत्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकले भूगोल समावेशिता दक्षता ,हेरेर चांडो भन्दा चांडो मंत्री चयन गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीलाई दिएको जानकारी प्राप्त भएको छ ! संघिय समाजवादी फोरम नेपाल ,राष्ट्रिय जनता पार्टी ,विभिन्न पार्टी भित्रका नेताहरुसंग छलफल गरेर मंत्री छान्ने जिम्म्मा प्रधानमन्त्री ओलीलाई दिएको जानकारी प्राप्त भए संगै, बैठकले दुइ पार्टीमा एकता सहित यहि फागुन ७ गते भएको सात बुंदे सम्झौता पार्टी एकीकरण सकारात्मक आधार भएको अनुमोदन समेत गरेको जानकारी प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here