प्रसुति गृहको क्यान्टिनमा आगलागी !

0
1320

माघ ७ आईतबार ! काठमाण्डौको थापाथलीमा रहेको प्रसुति गृहको क्यान्टिनमा आगलागी भएको छ ! ग्यासको सिलिन्डर लिक भएर आगलागी भएको महानगरीय प्रहरी बृत शिंह दरबारका डिएसपी अपिल बोहराले जानकारी दिनु भयो ! उनका अनुसार अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छ !घटनामा मानबिय क्षति केहि नभएको जानकारी पनि प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here