प्रेम परियारको नयाँ गित ‘लाइदिम लाइदिम’
लामो समय पछि चर्चित बाल गायक प्रेम परियारले आफ्नो स्वरमा नया गित रेकर्ड गरायका छन।लाइदिम लाइदिम बोलको गीतमा महेश प्रेमको स्वर तथा हरि लम्सालको संगीत रहेको छ।जुन गीतको भिडियो समेत तयार भयको छ।दर्पन राईको निर्देशन रहेको भिडियोमा सम्झना राई ले अभिनय गरेकी छिन।जनक अधिकारीको छायांकन तथा प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियो युट्युबमा आइसकेको छ।