प्रेम सम्बन्धमा भएका महिलाहरूले के के गल्ती गर्छन् |

0
93
young couple having romance

के तपाईँलाई छ, प्रेम सम्बन्धमा भएका महिलाहरूले के के गल्ती गर्छन् l यदि थाहा छैन भने जानी राख्नुहोस् l आखिर के चाही गल्ती गर्ने गर्दछन् त प्रेम सम्बन्धमा रहेका महिलाहरूले l

आफ्नो कुरा नराख्नु
कुनै महिलाले आफ्नो पार्टनरलाई खुलेर कुरा राख्न सक्दैन् l जसले गर्दा दुई जनाबीच दरार पैदा हुने गर्दछ l र बिस्तारै बिच्छेद हुन् पुग्दछ l

झगडापछि नबोल्नु
धेरैजसो महिलाहरूको बानी यस्तो हुन्छ कि झगडा भएपछि पटकै नबोल्ने l तर यसो गर्नु ठिक होइन । किनकि झगडा भएपछि आफ्नो पार्टनरसँग कुरा नगर्नाले तपाईँको सम्बन्ध झनै बिग्रिन सक्दछ ।

झुट बोल्नु
यदि तपाईँ कुनै पुरुषसँग प्रेम सम्बन्धमा हुनु हुन्छ भने आफ्नो पार्टनरसँग कहिल्यै झुट नबोल्नुहोस्। कुनै पनि झुटले सम्बन्ध राम्रो हुँदैन । सो कारण झुट बोल्ने बानी हटाउनुपर्दछ l

सम्बन्ध विच्छेदको कुरा
आफ्नो पार्टनरसँग झगडा भएको छ भने सम्बन्ध विच्छेदको कुरा नगर्नुहोस् । जसले गर्दा तपाइको प्रेम सम्बन्धमा भुईँचालो आउनेछ l

अन्य पुरुषसँग सम्बन्ध राख्नु
कुनै प्रेम सम्बन्धमा भएका महिलाले अन्य पुरुषसँग सम्पर्क राखेमा पनि तपाइको सम्बन्धमा बाधा आउन् सक्दछ l जसले गर्दा तपाइको सम्बन्ध विच्छेद गर्दछ l

सल्लेरी खबर
माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here