प्लेब्याक गायक प्रल्हाद तिमल्सिना’को ( हिउँ सरी) गीतको भिडियो बजारमा |

0
803

पुष १० काठमाण्डौ | नेपाली चलचित्र संगीतका तथा पार्श्व गायक,प्रल्हाद तिमल्सिना’को नयाँ गीत( हिउँ सरी ) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। जिबन लुईटेल’को शब्द,सुरेश अधिकारीको संगीत रहेको (हिउँ सरीको)’को म्युजिक भिडियोमा पुष्प खड्का, सुमी मोक्तान’को अभिनय देख्न पाइञ्छ भने, भिडियोमा उत्तम हुमागाईं’को सिनेमाटोग्राफी,प्रकाश तुलाधर भिडियो सम्पादन, हरी हुमागाईंको भिडियो निर्देशन रहेको छ ।

भिडियोलाई क्रिश्मस’को अवशर पारी जसरी क्रिश्मस जाडो मौशममा आउँछ त्यसरीनै यस भिडियोलाई एकदम हिउँ मा छायांकन गरिएको गायक प्रल्हाद तिमल्सिनाले बताउँछन् | अत्यधिक नेपाली फिल्ममा पार्श्व गायन गरिसकेका नेपालकै चर्चित गायक तिमल्सिनाले पहिला महक एल्बम दर्शक स्रोता माझ ल्याएका थिए उक्त एल्बमले दर्शक स्रोताको मन पनि जित्यो | त्यहि अनुरुम ऐले ( महक २ ) पनि लिएर आएका छन् |

त्यहि महक २ को गीत हो (यो हिउँ सरी) जुन भिडियो सार्वजनिक भर्खरै गरिएको हो जसको भिडियो मनमोहक र सुन्दर बनेको छ | गायक तिमल्सिनाको गाला रातै ,बट श्लोली,यो मनमा हमेशा,फिगर कोकाकोला,कैले माया स्याड फेश,जस्ता दर्जनौ गीत सर्बाधिक हिट छन । गायक तिमल्सिना भन्छन, अहिले महक’२ को गीत हिउँ सरी) गीतको भिडियो सार्वजनिक गरेर मैले महक एल्बमलाई निरन्तरता दिएको हुँ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here