फलाइटमै यस्तो शर्मनाक हर्कत !

0
981

काठमाण्डौ ! भनिन्छानी गर्नेलाई भन्दा देख्नेलाई लाज हेर्नुस यहाँ यस्तै भएको छ ! एक बंगलादेशी बिद्यार्थी मलेशियाबाट ढाका जाँदै गर्दा उसले फ्लाइटमा यस्तो हर्कत गरेपछि यात्रुहरु मर्कामा परे, तिनको यस्तो हर्कत देखेर प्रतिरोद गर्दा उसले नमानेपछि केहि यात्रुहरु मिलेर उसको हात बाँधेका थिए र उ चिच्याउन लागेपछि उसलाई त्यस फ्लाइटका पाइलट लगायत त्यस प्लेनका कर्मचारीलाई बोलाइ त्यस व्यक्तिलाई नियन्त्रणमा लीइएको थियो हेर्नुस त्यो शर्मनाक व्यक्तिको तस्बिरहरु यी तस्बिरहरु अहिले फेसबुकमा भाइरल भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here