फिल्म कोहलपुर एक्सप्रेसको टाइटल गीतको भिडियो सार्वजनिक !

0
841

फागुन २९ काठमाण्डौ ! बहु प्रतिक्षित नेपाली चलचित्र कोहलपुर एक्स प्रेसको भिडियो सार्वजनिक भएको छ ! यस गीतमा रचना तथा स्वर काली प्रसाद बास्कोटाकै रहेकोछ ! यस लिरिकल भिडियोलाई बिजय बश्यालले सम्पादन गरेका छन् ! यस गीतको भिडियोमा केकी अधिकारी बिनोद नेउपाने लाइ देखाइएको छ भने, फिल्ममा ,प्रियंका कार्की ,रीचा शर्मा ,बिद्धि तामाङ्ग रविन्द्र झा , कुशाग्र भट्टराई ,को अभिनय रहेको छ! त्यसै गरी यस फिल्ममा अर्जुन पोख्रेल काली प्रसाद बास्कोटा ,राजनराज सिवाकोटीको संगीतमा गायक सुगम पोख्रेल अन्जु पन्त ,मेलिना राइ राजनराज सिवाकोटि ,काली प्रसाद बास्कोटाको आवाज सुन्न पाइन्छ ! यस फिल्मलाई अर्जुन तिवारीको टिमले छायांकन गरेको छ ! भने यस फिल्मलाई बिशाल भण्डारीले निर्देशन गरेका छन् ! जुनकिरी फिल्म्सको ब्यानरमा बनेको फिल्मलाइ नायिका केकी अधिकारीले निर्माण गरेकी हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here