फिल्म नचल्दै स्टार बनेकी अदिति बुढाथोकि आफ्नो हट तस्बिरका कारण भारतीय मिडियाले सम्म पछ्यायो !!

0
1264

काठमाण्डौ मङ्सिर १९ मंगलबार !!
अदिति बुढाथोकिको प्रदर्शनको तयारीमा रहेको फिल्म क्री,को हिरोइन हुन् ! फिल्म प्रदर्शन हुन अझै तिन् महिना बढी छ ! तर, उनको चर्चाको ग्राफ भने दिन प्रति दिन बढिरहेको छ ! केहि समय अघि भारतको एउटा अनलाइन मिडियाले सन्नी लियोनि भन्दा कामुक र सुन्दर भन्दै उनको समाचार बनाएपछि यसले नेपालि चलचित्र क्षेत्र केहि समय तरंगित बन्यो, क्री,मा अदिति अनमोल केसीको अपोजिटमा अभिनय गर्दैछिन्
अनमोलको चर्चाको अघि केहि ओझेल परे जस्तो भए पछि उनले इन्स्टग्राम बाट आफ़ुलाई यसरि एक्स्पोज गरिन कि, अहिले उनको चर्चा अनामोल्कै हरारिमा भईरहेको छ ! फिल्म रिलिज नहुँदै उनलाई अप्कमिंग स्टारको रुपमा हेर्न थलिएको छ ! इस्टाग्राममा उनलाई ३ लाख १९ हजार भन्दा बढीले पछ्याएका छन् ! क्री मा उनि अडिसन मार्फत छानिएकी हुन् ! ३० भन्दा बढी युवती बीच भएको प्रतिष्पर्धा बाट उनलाई निर्माण पक्षले छनौट गरेको हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here