जेष्ठ २ काठमाण्डौ । अहिले बझाङ जिल्ला केदार स्युँ ४ बगथला पुल भन्दा १०० मिटर पश्चिम तर्फ कालङ्गा नदि मा लगभग 30 बर्षकि बुँगल नगर पालिका बेरुकाँडाकि एक महिलाको मृत अवस्था शव भेटिएको छ ।
उक्त शव बाकी पछिल्लो अपडेट अनुसार मृतकले १४ दिन अगाडि २४ हप्ताको यनेकि ६ महिनाको रायल स्वास्थ चौकीमा अवैध शिसुको किउरेट गरि हत्या गरेको र अवध बच्चा को बाबा सोही न पा को एक जना रहेको तर नर्स ले मटो रकम खाई बच्चालाई मारेको भन्ने जानकारी प्राप्त भएको छ ।
तर अहिलेसम्म प्रहरीले उक्त घटनाको पूर्ण विवरण पत्ता लगाउन सकेको छैन ।