बन्दको प्रतिकार गरेकोमा बिराटनगरमा आगजनी !

0
574

फागुन ८ मंगलबार काठमाण्डौ ! बिप्लवले गरेको बन्दमा आज बन्दको प्रतिकार गरेको भन्दै बिराट नगरस्थित ढाटमा माल बाहक ट्रकमाथि बन्दका कार्यकर्ताले आगजनी गरेका छन् ! पार्टीका कार्य कर्तालाई बिना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै विप्लब माओबादिले आज बन्दको आह्वान गरेको थियो ! राजधानीमा भने बन्दको खासै प्रभाव परेन तर तराइका विभिन्न ठाउमा भने केहि प्रभाव परेको जानकारी प्राप्त भएको छ ! आजको बन्द विप्लब नेता नेत्रबिक्रम चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ठ पार्टीले गरेको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here