बन्दुकधारीले अमेरिकामा एक नेपालीको हत्या गरे !

0
1309

माघ सोमबार ८ काठमाण्डौ !
अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ बर्षिय मनिष पाण्डेको शनिबार राति बन्दुक धारिले आक्रमण गरी हत्या गरेका छन् ! टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका छन् ! सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ! प्रहरीले लुटेरा समुहको खोजि कार्य जारी रहेको छ ! उनि केहि संमय अगाडी नेपालबाट आएका थिए ! दुई बर्ष अगाडी टेक्सासमानै समिरा सिवाकोटीको लुटेरा समुहले गोलि हानि हत्या गरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here