बलिबुड अभिनेत्री उर्भसि बनिन आलोचनाको शिकार !

0
1221

माघ १४ आइतबार काठमाण्डौ !
बलिबुड अभिनेत्री उर्भसि रौटेला आलोचनाको शिकार भएकी छिन् ! उर्भसिले केहि दिन अघि आफ्नो एक रेड कार्पेटमा लिएको एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ! जसमा उनको कालो कपडामा बोल्डनेस अवतार देखिनुको साथ साथै ,कुन डिजाइनरले बनाएको लुगा लगाएको हुँ भनेर लेख्दै सोधेकी थिइन् ! सोहि तस्बिरलाई लिएर उनका फ्यानहरुले उनलाई आलोचनाको शिकार बनाएका छन् ! उर्भसिको तस्बिरलाई लिएर यतिबेला सामाजिक संजालमा चर्को आलोचना हुनुको साथै उनका पोस्टमा नराम्रा कमेन्टहरु आएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here