बलिबुड नायिका उर्वशी रौतेलालाइ ज्यान मार्ने धम्कि ! 

0
1964

फागुन २३ काठमाण्डौ ! अहिले नायिका उर्वशी रौतेलालाई ज्यान मार्ने धम्कि आएको छ भन्ने समाचार अहिले संचार माध्यममा भाइरल भएको छ ! उनलाई यस्तो धम्कि हेट स्टोरी ४ को ट्रेलर रिलिजलगत्तै यस्तो धम्कि आइरहेको छ ! फिल्ममा उनले द्रौपतीको अपमान गरेको भन्दै आरोप पनि लगाइएको छ ! फिल्ममा कथावस्तु अनुसार उनले आफ़ुलाइ द्रौपदीसंग तुलना गरेको भन्दै यहि कारण उनलाई ज्यान मार्ने धम्कि आएको समाचार अहिले चारै तिर छाएको छ ! फिल्मको ट्रेलरमा उर्वशी निक्कै बोल्ड देखिएकी थिइन् र ,उनले ट्रेलरमा द्रौपतीका  पांच पति थिए तर मेरा दुई मात्र छन् भनेकी छिन, यसले दर्शकलाई भड्काएको  भन्दै उनि माथी आरोप लागेको छ ! फिल्ममा  उर्वशी ,कारण वाहि ,बिबान भटेना  ,र गुलशन ग्रोबर को मुख्य भूमिका  रहेको छ ! फिल्ममा उर्वशिको दुई दाजुभाइ संगको लभ सीन देखाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here