बलिबुड नायिका दीपिका र नायक रणवीरकाे विवाह अर्काे महिना |

0
705

कार्तिक ८ काठमाण्डौ |बलिउडमा सर्वाधिक रुचाइएका जोडी दीपिका पादुकोण र रणवीर सिंहले आगामी महिना विवाह गर्ने भएका छन्।
स्टार अभिनेत्री दीपिका पादुकोणले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहको मिति खुलासा गरेकी हुन्।

उनका अनुसार आगामी नोभेम्बर १४ र १५ तारिखका दिन विवाह हुने तय भएको छ।

रणवीर र दिपिकाले पद्मावत, बाजिराओ मस्तानी, गोलियोकी रसलिला रामलिला र फाइन्डिङ फ्यानीजस्ता चर्चित चलचित्रमा सँगै काम गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here