बलिबुड फिल्म टोटल धमालमा अनिल कपुर र माधुरीको जोडी ।

0
1278

बैशाख ९ काठमाण्डौ । अनिल कपुर र माधुरी दिक्षित एक समय बलिउडका तहल्का चर्चित जोडीमा गनिन् थे । तर, उनीहरु सँगै फिल्ममा नदेखिएको धेरै समय भई सक्यो ।

धेरै पहिला सन् २००० मा फिल्म ‘पुकार’ मा उनीहरु देखिएका थिए । माधुरीले बिहे गरे पछि माअधुरीको आउने छोड्यो वा उनले फिल्ममा काम गर्ने छोडिन । अनिल कपुरले पनि राम्रो फिल्म पाउनै छोडे ।

अहिले निर्देशक इन्द्र कुमारले अनिल कपुर र माधुरी दिक्षितलाइ उनको अब आउने फिल्म ‘टोटल धमाल’ मा अनुबन्धित गरी सकेका छन् । यस फिल्ममा अनिल र माधुरिका अलावा अजय देवगण पनि प्रमुख भूमिकामा हुनेछन् ।

यो फिल्म पुरा कमेडीमा आधारित छ । माधुरी दिक्षितले खासै कमेडी फिल्ममा काम गएकी छैनन् तर अब भने यस फिल्ममा काम गर्ने भएकी छन् । त्यसैले माधुरी यो फिल्मबाट आशा गरेकी छिन् ।

माधुरी भनिन मैले कमेडी फिल्ममा काम गरेको छैन, त्यसैले इन्द्र कुमारजीको प्रस्ताव स्वीकार गरेँ ।

। जसमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् । कतिले चाहिँ उनीहरु बुढाबुढी भइसकेको टिप्पणी पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here