बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

0
38

तनहुँ, ४ असोज-पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ पेट्रोल पम्प नजिकै लु १ ख ८००२ नम्बरको बसले शनिबार बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना ।

दुर्घटनामा परी गोरखाको शहिद लखन गाउँपालिका वडा नं २ बस्ने २८ वर्षीय यामबहादुर थापाको मृत्यु भएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here