बहु प्रतिभाका धनि गायक हिमाल बश्याल’को बडा मार्मिक गीत (दशैं आयोरे गाउँमा) भिडियो चार्चामा

0
275

दशैंलाई मध्यनजर गर्दै अहिले नेपाली सांगीतिक बजारमा दशैं र तिहारका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका बेला भर्खर गायक हिमाल बश्याल’ले दशैंमा घर आउन नपाएका परदेशी हरुको वियोगान्त कथालाई गीत मार्फत (दशैं आयोरे गाउँमा) बोलको गीतको भिडियो सार्वजनिक गरेका छ्न ।

उक्त गीतको भिडियो बडा दुखान्त बनेको छ भने, नेपाली प्रदेशीहरु दशैंमा घर आउन नपाउँदा घरका आमाबाबा’लाई र परिवारलाई कती पिडा हुन्छ भन्ने यथार्थ’लाई यस गीतमा समेटिएको छ भन्छन गायक हिमाल बश्याल ।

गीतमा शब्द संगीत र स्वर स्वयम् गायक हिमाल बश्याल’को रहेको छ । गीतलाई संगीत संयोजन सुरेश सेन्चुरी’ले गर्नु भएको छ भने,गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ , छायांकन केशब बिश्वकर्मा सम्पादन मोहन सुनुवार’को रहेको छ ।

गीतको भिडियोमा जुना आले मगर,मदन घर्ती आरति आले मगर’को अभिनय रहेको छ । गीतको भिडियोलाई बूढासुब्बा डिजिटल’ को यूट्युब च्यानलमा हेर्न सकिन्छ । news chiranjivi bhandari 9847425260

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here