बाँदर भनेर बन्दुक चलाउँदा मान्छेलाई लागेपछि !

0
1262

पुष १८ मंगलबार काठमान्डौ !
पाल्पाको तिनाउ गाउँपालिकास्थित मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि एक व्यक्तिको मृत्यु भएको छ ! मृत्यु हुनेमा तिनाउ गाउँपालिका ६ का ६२ बर्षिय धन बहादुर थापा रहेका छन् ! बन्दुक प्रहार गर्ने स्थानीय ३६ बर्षीय बलबहादुर लम्तरीलाइ प्रहरीले पक्राउ गरेको छ ! सोमबार उनले घर नजिकै बाट जंगलमा बाँदर जस्तो ठानेर भरुवा बन्दुक चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको थियो ! अहिले प्रहरी चौकी प्राभाषको टोलीले घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here