बाणिज्य तथा आपूर्ति मंत्री मातृका यादव दिल्लीमा के गर्दैछन् त ?

0
1090

६ चैत –  बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव दिल्ली पुगेका छन् । मातृका यादव किन के गर्न दिल्ली पुगे त्यो भने कसलाई जानकारी नभएको हाला छ , उनि दिल्ली मा भारतीय विदेश मंत्री स्वश्मा स्वराज संग भेटेका छन् तर उनीहरु बिच केका बारेका छलफल भयो त्यो पनि जानकारी प्राप्त भएको छैन !   बास्तवमा भन्ने हो भने उनि  बाम गठबन्धन सरकारको तर्फबाट भारत पुगेर मन्त्रीसँग भेट गर्ने उनी पहिलो मन्त्री पनि  हुन् । सरकारको तर्फबाट कुनैपनि औपचारिक सार्वजनिक नगरी उनी दिल्ली हान्निएका हुन्  । उनले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग बसेको फोटो आफ्नो फेशबुकमा सार्वजनिक गरेका हुन ! ..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here