बालिकाको बलात्कार गरी आगो लगाई  हत्या गरीयो  ।

0
874

चैत १२ काठमाण्डौ i मान्छे पनि कति निर्दयी हुन्छन ,मानवको रुपमा दानव प्रवृतिले आक्रमण गरेपछि यस्तै हुने गर्दछ ,अहिलेको क्रममा बालिकाको बलात्कारको घटना  जतातै घटेको छ ! यो घटना भने भारतको आछामको ना गाउँ मा घटेको घटना हो ,सोहि स्थानमा बस्ने कक्षा ५ मा पढ्ने बालिकालाई सामुहिक बलात्कार गरेर मट्टीतेल चर्की आगो लगाई मारिएको छ ! बटदेबा थाना अन्तर्गत पर्ने लालंग गाउँमा भएको उक्त घटनामा संलग्न अभियुक्तहरुले पिडित बालिकालाई बलात्कार पछि आगो लगाई फरार भएका थिए पिडितको ९० प्रतिशत शरीर जलेको र उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालिकाले अन्तिम शास फेर्नुअघि बलात्कारको बारेमा प्रहरीलाई जानकारी गराएकी थिईन । प्रहरीले उक्त घटनामा संलग्न दुईलाइ  पक्राउ गरिसकेको छ । ती दुबै अभियुक्त नाबालक रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैले  आफ्नो अपराध स्विकार गरिसकेको प्रहरीले दावी गरेको छ । घटना पछि गाउँमा डर  र आक्रोस फैलिएको कारण शुरक्षा ब्यवस्था कडा पारीएको छ । घटनामा संलग्न प्रमुख अभियुक्त मानिएका जाकिर हुसैनको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएकोछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here