बाहुबली कि देवसेना बनिन (भागमति)

0
1252

पुष १८ मंगलबार काठमान्डौ !
फिल्म (बाहुबलिमा) देवासेनाको भूमिकामा देखिएकी तमिल अभिनेत्री अनुष्का शर्मा नयाँ अवतारमा देखिने भएकी छिन् ! उनको आगामी फिल्म भागमतिको पोष्टर रिलिज भएको छ ! पोष्टरमा उनले सारी लगाएकी छिन् ! यो भन्दा पहिले फिल्मको टिजर सार्बजनिक भएको थियो ! तमिल तेलगु र मलयालम भाषामा बन्ने यो फिल्मलाइ अशोकले निर्देशन गरेका हुन् ! भागमति थ्रिलर फिल्म हो ! फिल्मको टिजरमा अनुष्का एक हातमा हथौडा लिएकी छन् ! फिल्मको टिजर ३० सेकेन्डको छ ! फिल्ममा अनुश्काको अपोजिट्मा उन्नी मुकुन्द छन् ! ठुलो बजेटको यो फिल्म २६ जनवरीमा रिलिज हुने भारतीय मिडियाले जानकारी गराएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here