बिदेशमा भएका खुट्टा काटीएपछि,श्रीमती सबै सम्पती लिएर नाठो संग पोइला गई : [भिडियो हेर्नुहोस ]

0
687

पुष १९ काठमाण्डौ | मलेसियामा खुट्टा गुम्यो श्रीमतीलाई खुशी राख्दा तै पनि मायाको सट्टा भएको सब सम्पती लिएर छोडेर गई
ताप्लेजुङका केवल बानियाँले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् । उनको खुट्टामा समस्या देखिएपछि देब्रे खुट्टा काटिएको छ । देब्रे खुट्टा काटिएको अवस्थामा उपचार गराइरहेका उनले आर्थिक सहयोगका लागि सबैसँग आह्वान गरेका हुन् ।खुट्टामा डिपिटीको समस्या देखिएको उनले बताएका छन् ।

उनी मलेसियामा रोजगारीको लागि जाँदा यस्तो संक्रमण देखिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनी वि.स. २०६२ सालमा रोजगारीको लागि मलेसिया पुगेका थिए । मलेसियामा रहँदै समस्या देखिएपनि उनी नेपाल आएर उपचार गराएका थिए ।स्रोत ओएस नेपाल | भिडियो हेर्नुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here