बिदेशिएका नेपाली हरुले मन थामेर हेर्नै पर्ने : सचिन र दिपकको अति मार्मिक गीत ‘फोटो हेरेर’ सार्वजनिक : (भिडियो पनि छ)|

0
729

मङ्सिर २७ काठमाडौं | नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरुदेखि अत्यन्तै सक्रिय रहँदै आएका विशेषत शब्द सिर्जनाबाट आफ्नो पहिचान बनाएका सर्जक हुन दिपक कडेल । हालसम्म करिब ३ दर्जन गीतमा आफ्ना सिर्जना दिएका कडेलले सिर्जनाको अलावा केही म्युजिक भिडियोमा अभिनय र निर्देशन समेत गरेका छ्न् ।

बागलुङको बिहुमा जन्मिएका दिपक हाल जापान मा कार्यरत छ्न् । परदेशमै रहेर पनि नेपालि गीतसंगीत प्रतिको उनको लगाव र मेहनत उत्तिकै देखिन्छ । जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै १२ घण्टा काम गरेरै पनि गीतसंगीतको यात्रालाई निरन्तर अगाडि बढाइरहेका दिपकको शब्द सिर्जना, अभिनय र निर्देशनमा भर्खरै मात्र ‘फोटो हेरेर’ सार्बजनिक भएको छ ।

जसमा दिपक र गउरादेवी सापकोटाको अभिनय रहेको छ । सचिन चन्दको स्वर, युवराज आचार्यको लय सिर्जनामा रहेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन गोबिन्द बिष्टले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here