काठमान्डौ | निर्बाचन बिरोधि गतिबिधि गरेको भन्दै पक्राउ परेका नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिका दुई जना कार्यकर्तालाई दैलेख प्रहरीले सार्बजनिक मुद्दा दायर गरेको छ!!उनिहरूलाई बिहिबार जिल्ला प्रहरी कार्यालय दैलेखले सार्बजनिक मुद्दा दर्ता गरेको हो!!आठविस नगरपालिका सात घर भएका बिप्लब कार्यकर्ता दुर्गा सिजापतिलाई दुई दिन अघि प्रहरीले पक्राउ गरेको थियो!! जिल्ला प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले निर्बचनमा बिरोधी गतिबिधि गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कारबही गर्ने र निर्देशन अनुसार उनिहरूलाई करबाही गरिएको बताए!