बिबादमा सन्नी लियोनि !

0
2253

पुष ४ मंगलबार काठमाण्डौ !
पछिल्लोकेहि समययता बलिबुडमा केहि कलाकर्मीहरु बिबादमा परेका छन् ! बलिबुड निर्देशक संजयलिला भन्सालीको बिरोध कम नहुँदै यति बेला बलिबुड अभिनेत्री सन्नी लियोनि बिबादमा मुछिएकी छन् ! सन्नीको बिरोध कुनै चलचित्रको नभई एक कार्यक्रमको कारणले बिबादमा आएकी हुन् ! संनिले नयाँ बर्ष २०१८ को सुरुवात संगै बैंगलुरमा एक कार्यक्रम गर्न लागेकी थिइन ,उक्त कार्यक्रमा सन्नीले नै प्रस्तुति दिने भनिएको थियो ! तर यतिबेला उनले आयोजना गर्न लागेको कार्यक्रमलाई बैंगलुरको स्थानिय पार्टीले बिरोध गरेको छ !पार्टीको बिरोधको कारण त्याँहाको राज्य सरकारले कार्यक्रम गर्न रोक लगाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here