बिराटनगरमा आफ्नै आमाद्वारा छोरालाइ आइरनले डामेर यातना !

0
1593

चैत १४ काठमाण्डौ ! बास्तवमा आमालाई भगवानको दर्जामा राखिन्छ ,तर कोइ कोइ आमा यस्ता पनि हुन्छन कि दुख परेको बेला सन्तानले अरुलाई भन्दा आफ्नो आमालाई याद गर्छन , तर बिराट नगरमा आफ्नै आमाले आफ्नो सन्तान चोरलाई नपढेको भन्दै आईरन ले डामेर यातना दिएको समाचार बाहिरिएको छ !
श्रीमानसंग सम्बन्ध राम्रो नभएर अलग्गै बसेकि उनले पढाइमा ध्यान नदिएको भन्दै आफ्नै छोरालाइ आइरनले डामेर यातना दिएकी हुन !यिनको यस्तो हर्कतले सारा समाजले उनलाई आलोचना गरेको छ , यस्ता आमाबाट सन्तान कसरी सुरक्षित हुन्छन त ? सबैले प्रश्न गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here