बिष्णु माया ल्हो को पहिलो गीत( दुखिः थिएँ म) सार्वजनिक हेर्नुश भिडियो…..

0
151

बिष्णु माया ल्हो’को पहिलो गीत सार्वजनिक भएको छ । उनले गाएको (दुखि थिएँ म) गीत’मा आफ्नो आमालाई सम्झिएकी छन ।

गीतमा शब्द अनि संगीत भने प्रदिप कुमार ग्लान र संगीत सम्योजन भने पुस्कर सुनुवार”को रहेको छ ।

यो गीतमा बिष्णु’ले आफ्नो आमा र सहयोग गर्ने जती पनि सयोगी मन छ उनिहरु प्रती समर्पित गरेकी छन् । उक्त गीतलाई प्रदिप कुमार ग्लान’को आफ्नै यु ट्युब च्यानलमा हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here