बिहे गर्न केटा नपाएपछि महिलाहरु बिहेको माग गर्दै

0
285

काडमाडौं : ब्राजिलको नोइभा डो कोर्डेरियो सहरका उमेर ढल्किँदै गएका महिलाहरु बिहे गर्न केटा नपाएपछि सहरका गल्ली-गल्लीमा सामूहिक रुपमा बिहे गर्न पुरुषको मा’ग गरेका छन् । यहाँ सबै विवाहित पुरुषहरु मात्र छन् । ६ सय भन्दा बढी अविवाहित महिलाहरु छन् । जस मध्ये अधिकांस ३५ वर्ष पार गरिसकेका महिलाहरु रहेका छन् ।

उनीहरुले अविवाहित पुरुषहरुसँग सम्बन्ध गाँस्न पाउ भन्दै अनुरोध गर्दै हालै एक सामूहिक अ’पिल गरेका छन् । ब्राजिलको यो सहर मात्र होइन रुसको पनि हालत यस्तै छ । केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ । जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

१ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । अर्थात् भिक्टोरियामा पुरुष भन्दा ६० हजार बढि महिला छन् । यता चीनमा भने महिलाको खडेरी छ । एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ,बभविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here