बुगी वगीको सुपर डान्सर रबिन भुजेलको पहिलो म्युजिक भिडियो सार्बजनिक |

0
832

असोज १० काठमाडौँ ,चर्चित गायक शिब थापा मगर को आवाजमा रहेको “पार्वती”गीतको
म्युजिक भिडियो सार्बजनिक भएको छ । यस गीतमा शब्द तथा संगीत पनि स्वयम
शिब थापा मगर कै रहेको छ।

रक डान्स मेलोडी को यो गित मा बुगी वगी को सुपर डान्सर रबिन भुजेल को
प्रतुती तथा अभिनय रहेको छ साथै ममता र अलिशा राई को पनि अभिनय रहेको छ।
यस गितमा एरेन्ज भने देवेन्द्र नेवा को रहेको छ त्यसै गरी यस गीतमा
छयांकन तथा सम्पादन ओम प्रसाई को रहेको छ भने मेकप मा बिमला तामाङले साथ
दिइएकि छिन ।

कोरियोग्राफर मा रिज्यान श्रेष्ठ को रहेको छ । म्युजिक हाईलाईट बाट बजार
ब्याबस्थान गरेको यस गीतको म्युजिक भिडियो नेपालको हट डान्सर तथा
कोरियोग्राफर मेघना मगरले निर्देशन गरेकी छिन। CHIRANJIVI BHANDARI MELODY NEPAL TV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here