बुटवल राजमार्गका घर भत्कांईदै ।

0
751

बैशाख ४ काठमाण्डौ । सडक बिस्तारमा स्थानीयको अबरोधका बाबजुद राजमार्ग क्षेत्रमा बनेका घरहरुमा डोजर चल्न शुरु भएको छ । घरधनी आफैले भत्काउन नमानेपछि निर्माण आयोजनाले बलपूर्बक ती घरहरु भत्काउन थालेको हो । बुटवलको राजमार्ग चौराहाबाट घरहरु भत्काउन थालिएको छ । चौराहामा स्थानीयले अबरोध समेत गरेकाछन् । बुटवलमा त्यस्ता ३ सय ११ घरहरु भत्किदैछन् । हिजो मात्र यहांका बिरोधका बावजुद बुटवलमा डोजर चल्यो,राजमार्गका ३ सय ११ घर भत्काईदै
छ । तिनी घरहरुको क्ष्यति पूर्ति भने कसले दिने हो त्यो भने टुंगो लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here