बुद्ध नेपालमा जन्मिएका हुन भन्दै नेपालीले नचाहिंदो कुरा गर्छन!!बुद्ध इन्डियन हुन भन्दै !!!दलाई लामा !!! मंगोलियन को पदबि हो जसको अर्थ हुन्छ ज्ञानको महा सागरको भन्डार 1959 मे मा दलाई लामा ले अन्तत तिब्बत छोडनु पर्यो !!त्यतिबेला संम्म लाशा चिनिया सैनिकको कब्जामा परिसकेको थियो!!दलाई लामा को गतिबिधि प्रति चिन संधै चनाखो छ!!तिब्बत मा फेरी द्वन्द न भत्कियोस भन्ने चाहान्छ ! ततकालिन तिब्बत का राष्ट्राध्यक्ष तथा आध्यात्मिक गुरू दलाई लामा को बास्तबिक नाम तेनजिन ग्यातसो हो!भारतमा निर्वासित जिबन बिताई रहेका लामाले नेपालको बारेमा बिबादासपद झुटो मन्तब्य दिदा यो मन्तब्य संसारमा भाईरल भई उनको घोर बिरोद भएको छ!! उनले यो एक सार्बजनिक कार्यक्रममै गौतम बुद्ध नेपालमा नभई भारतमा जन्मिएका हुन भनेपछी संपुर्ण नेपाली तथा बौद्ध धर्माबलम्बीहरूले उनको घोर बिरोध गरेका हुन!!! दलाई लामा भन्छन परापूर्बकालमा नेपाल र भारत एउटा प्रान्त थियो त्यति बेला बुद्धको जन्म भारतमा भयो भन्ने अभिब्यक्ति उन्ले दिएपछी संपुर्ण नेपाली तथा बौद्ध धर्मा बलम्बी हरूले घोर आपत्ति जनाउदै दलाई लामाको संसारभरि बिरोगरेका छन!!!