बृद्धभत्ता पाउने उमेर ५ बर्ष घटेको छ !

0
1293

माघ ११ बिहिबार काठमाण्डौ !
शेरबहादुर देउवा नेतृत्वको सरकारले ज्येष्ठ नागरिकको उमेर हद घटाउँदै ६५ बर्षमै वृद्धभत्ता दिने निर्णय गरेको छ ! प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ! यस अघि ज्येष्ठनागरिकले ७० बर्षमा बृद्धभत्ता पाउने गरेका थिए ! नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको सरकारले २०५१ सालमा ज्येष्ठनागरिकलाई सामाजिक सुरक्षा दिने पहिलो निर्णय गरेको थियो ! त्यसै गरि सरकारले राहात तथा अनुदान रकम पनि बढाएको छ ! भुकम्प बाढी पिडितहरुलाई दिंदै आएको अनुदान रकम बढाउने निर्णय गरेको हो ! सरकारले भुकम्प तथा बाढीपिडित हरुलाई अनुदान स्वरुप दिंदै आएको मध्येमा १ लाख थप गर्ने निर्णय गरेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here