बेवारिसे महिलालाई गरे राई ले उद्दार |

0
1672

काठमाडौँ को लाजिम्पाट मा बेवारिसे अवस्थामा फेला परेकी बृद्द महिला गोरखा गोर्खाली मन्दिर नजिकै घर रहेको र नाम नानुमाया राना बताउ छिन !श्रीमानको नाम कमलबहादुर राना,छोरा भोज्बाहादुर यु के मा अर्को छोरा अभिषेक मलेसिया मा रहेको बताउने बृद्द महिला लाई ब्बसायी तथा समाजसेबी बिशाल मन का धनि तेज बान्तवा राई ले सहयोग गरेका हुन् !तेज बान्तवा राई को आफ्नो फेसबुक पेज बाट साभार गरिएको यो समाचार केहि दिन देखि बृद्द महिला बेवारिसे अवस्थामा भौतारिरहेको हुन सक्ने बताएको छ!हामी पनि यी आमाको उद्दार होस् भन्ने चाहेर समाचार प्रकाशन गरेका हौ !

राई को ष्टाटस जस्ताको तेस्तै ;
को हो?कसैले चिन्नु भएको छ?छ भने उहाको परिवारलाई खबर गरिदिनुहोस !हिजों मंगसिर तिन गते बिहान १०;३० बजे लाजिम्पाटको र्याडीसन् होटेल नजिकै यी आमालाई हातमा एक जोर चप्पल बोकेर खाली खुट्टा हिडिरहनु भएको अवस्थामा मैले भेटेको थिए !
मानशिक सन्तुलन ठिक नभएता पनि नाम सोद्दा नानुमाया राना ,जेठो छोरा भोजबहादुर यु के मा ,कान्छा छोरा अभिषेक मलेसिया या विदेश मा रहेको घर गोर्खा गोरखकाली मन्दिर मुन्तिर समीरको बोट ,दुम्साहा जाने चौतारा बताउनु भयो !काठमाडौँ कलंकीमा भाई रहेको बताउनु भयो !बुहारीहरू कहाँ कहाँ रहेको बताउन सक्नु भएँन !पोखरा लेखनाथको भाई ले झोला बोकी दिएको र झोलामा मोबाइल लगाएत लुगाफाटो रहेको बताउने आमाले ति भासी बस पार्क बाट आउदै गरेको बताउनु हुन्छ !तर ति भाइको नाम

बताउन सक्नु भएँन !निकै दिन देखि बेवारिसे अवस्थामा यसरि हिडिरहनु भएको जस्तो देखिए पनि उहाको गरगहना नाक मा फुली ,कानमा कुण्डल लगाईरहनु भएको थियो !पछेउराको पोल्टामा प्लास्टिक को पोकामा नागरिता र तिन वोटा फोन नम्बर हरु लेखिएको चिट हरु पाइयो
९८२५११८४७१
९८०३३५८३०८
+६०११२१८२९०५४
तिन वोतई नम्बर मा फोन गर्दा लागेंन
अन्तत ,नजिकैको क्याफे मा उहालाई चिया खुवाई दिएर दरबारमार्ग प्रहरी कर्यलायेलाई सुरछ्या दिएर राखिदिन हुन् अनुरोध गरेर पठाएको छु !कृपया चिन्नुहुनछ भने उहाको परिवारलाई खबर गरिदिनुहोला !नत्र यो पोस्ट सेयर गरेर उहालाई चिन्ने बेक्तिहरु सम्म पुर्यैइ दिएर एउटी आमाको उद्दार गरिदिनुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here