बौद्धमा महिलाको मृत्यु !

0
1382

फागुन ८ मंगलबार काठमाण्डौ ! आज बिहान बौद्ध फूलबारीमा घरको झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ ! मृत्यु भएकी महिला भोजपुर पटनाङ घर भएकी छेती शेर्पा उनको नाम भएको खुल्न आएको छ ! नजिक छिमेकीको घरमा बसेको बेला अचानक झ्यालबाट खसेर घाइते भएकी महिला चाबहिलको दिर्घायु अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here