बैसाख 30 काठमान्डौ|| भरतपुर चितवन स्थित भाटभटेनि सुपर मार्केटमा आज बिहान अज्ञात समुह द्वारा बम बिष्फोट गराएका छन।। कस्ले किन के कारणले बम बिस्फोट गराईयो त्यो पुर्ण रूपमा जानकारी प्राप्त भएको छैन।। भरतपुर महानगरीय प्रहरीले उक्त अज्ञात समुहको खोजि कार्य गरीरहेको छ ।।उक्त बिस्फोटमा के कति क्षति भयो पूर्ण यकिन छैन।।।