भाईरल गायिका समिक्षा अधिकारी भन्छिन अब बाबालाई विदेश जान दिन्न भिडियो सहित |

0
759

पुष १९ काठमाण्डौ | पछील्लो समय विभिन्न कारण बस मानिसहरु भाइरल हुने गर्दैछन । यसैक्रममा अहिले समिक्षा अधिकारी नामक एक बालिकाको चर्चा दिनानु दिन चुलिदै गएको छ । उनको सुमधुर स्वरका कारण अहिले उनी निकै चर्चामा छिन ।उनले फिल्म ‘नाई नभन्नु ल ५ ‘मा सामवेश ‘कहाँ आउछ र घुमेर यो बाला पनको उमेर’बोलको गीत गाएकी थिन । जुन फिल्मसँगै गीत पनि निकै चर्चामा रहेको थियो ।

उनी अहिले चर्चित गायक तथा संगीतकार बसन्त सापकोटाका साथमा रहेर एकैपटक तीन वटा गीत रेकर्ड गर्दै छिन । उनले सुत्र इन्टरटेन्मेन्टसँग अन्तरवार्ता दिदै आफु पहिलो पटक प्लेन चडेको र आफु निकै एक्साइटेड भएको बताइन । उनले अब आफ्नो बाबुलाई विदेश जान नदिने समेत बताएकि छिन ।ओएस नेपाल | बाँकी भिडियोमा हेर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here