भिडियो संपादनमा नाम कमाई सकेका निशान घिमिरे निर्देशनमा फर्किए |

0
1771

काठमान्डौ मंगसिर 8 गते शुक्रबार!! भिडियो निर्देशनमा आफ्नो छुट्टै नाम बनाउन सफल भएका निशान घिमिरे फेरी निर्देशनमा फर्किएका छन!!करिब 8 बर्षपछी निशान घिमिरे गायक संतोष कालिकोटेको छटपटि बोलको गीत बाट पुन: निर्देशनमा फर्किएका हुन!!निर्देशन गर्ने कुरा पहिले देखीनै भएपनी उपयूक्त समय अनि गीत र कथाको खोजिमा रहेकाले यो गीत रोजेको घिमिरे भन्छन!!धेरै समय पछी निर्देशनमा फर्किएकाले केहि पृथक कथा बस्तुलाई यो म्यूजिक भिडियोमा प्रस्तुत गरेको पनी उनले बताए!!डमबर हिंगमांगले शब्द र संगीत दिएको यस गीतमा कलाकारू राज न्यौपाने,संजित प्रताप मल्ल,रोशनि कार्की र संयोग कालिकोटेको अभिनय रहेक छ!!यस भिडियोलाई उत्सब दाहाल्ले खिचेका छन भने बिकाश दाहाल्ले संपादन गरेका छन!!!यो भिडियो छिट्टैनै सार्बजनिक हुने निर्देक घिमिरेले जानकारी दिए!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here