भैरवा विमानस्थल मा अहिले हेर्दा लगभग २००कामदार भएर पनि नपुगेर चीनबाट थप २५० दक्ष कामदार ल्याउने |

0
1601

१८ मंसिर काठमाडौँ भैरवा विमानस्थल निर्माणको जिम्मा लिएको चिनिया ठेकेदार नर्थ वेस्ट एभियेशन ले काममा तिब्बता दिदै थप कामदार चीनबाट ल्याउदै आवस्यक आयातको लागि जिम्मेवारी अगाडी बढाएको छ !भैरवा विमानस्थल मा अहिले हेर्दा लगभग २००कामदार भएर पनि नपुगेर चीनबाट थप २५० दक्ष कामदार ल्याउने भैरवा बिमान स्थल प्रमुख ओम शर्माले जानकारी दिएका छन भैरवा बिमान स्थलले आयोजना चिनिया कम्पनि संग ठेक्का नतोड्ने बताए !आयोजनाले काम अघि नबढायपछि चिनिया कम्पनीलाई ठेक्का तोड्ने चेतावोनी दिएको थिए तेस लगत्तै कम्पनीले टीम नै परिबर्तन गरेको बताए ! शर्माले भने एस अघिको बेबस्थापन टीम ले काममा ध्यान दिदैनथ्यो,काठमाडौँ मा बडी समय बितौथ्यो ,तर अहिलेको टीम हरेक समय बिमंस्थाल्मै बस्छन !एस अघिका टीम ले ६० वोटा मात्रै कामदार खटाएको ले काम अघि बाडन नसकेकोले समयमा काम सम्पन्न हुन् सक्ने स्थिति थिएँन !सन् २०१८ को जुन सम्ममा नर्थ वेस्ट ले ८०%काम सम्पन्न गर्नुपर्ने थियो भने सन् २०१७ को अन्तिम सम्म निर्माण सम्पन्न हुने गरि काम सुरु भएको थियो !सरकारले सन् २०१८ मा सक्ने नया लक्ष निर्धारण गरेको छ !शर्माका अनुसार मेसिन संक्या बडाउदै लागेकोले ६०%काम मेसिन बाट हुने बताए !शर्माका अनुसार अहिले सम्म भैरवा बिमंस्थाल्को जम्मा ३२%मात्र काम भएको ,२०१८ जुन सम्म मा ८०%काम हुने सक्ने कठिन देखिन्छ!विमानस्थलका लागि आवसेक पर्ने रोडा र गिटी को लागि स्थानिय संग छलफल भएको छ !आयोजनालाई १५ हजार ट्रक माटोको आबसेक परेको तर छलफल गरेर लक्ष मा पुग्न लागेको शर्मा दाबि गर्छन !यो आयोजना ६ अर्ब २२ करोड ५१ लाख रुपैयामा बनाउनका लागि चिनिया कम्पनि लाई जिम्मा दिएको बताउ छन् ! यो एसियाली विकास बैंक[ए डि बि]को ऋण सहयोगमा सुरु भएको आयोजना हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here