भोलि लोक दोहोरी गायक खुमन अधिकारी गायक चिरन्जिबि भन्डारी र हांस्य कलाकार राजा राजेन्द्रले| धमाका गर्ने

0
1768

दोस्रो राष्ट्रीय औध्योगीक कृषि ब्यापार तथा पर्यटन प्रबर्धन 2074 तथा दोस्रो औध्योगीक प्रदर्शनी बुटवलमा भोलि चर्चित लोक दोहोरी गायक खुमन अधिकारी गायक संगीतकार चिरन्जिबि भन्डारी र हांस्य कलाकार राजा राजेन्द्रले|
धमाका गर्ने र साथै स्थानिय कलाकार को पनी बेजोड प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक गोबिन्दराज गैह्रे ले जानकारी दिनुभयो र आज मेलाको छैठौ दिन सम्म दर्शक श्रोता तथा मेला अबलोकन कर्ताको बाक्लो |
उपस्थिति रहेको र रास्ट्रिय कलाकार देखि स्थानिय कलाकार सम्मलाई यस मेलामा उतार्ने र मेला यहि कार्तिक १८ गते सम्म चल्ने जानकारी पनी सांस्कृतिक कार्यक्रम संयोजक गोबिन्दराज गैह्रेले जानकारी दिनु भयो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here