मंत्री आकाङक्षि धेरै : प्रधानमंत्रीलाई आपत !

0
956

फागुन १० बिहिबार काठमाण्डौ ! मंत्रीमण्डल बिस्तार गरिने भने लगत्तै मंत्री बन्ने र मंत्री मंत्रालय बाँडफांड को पक्षमा आफ़ुअलाइ मंत्रालय कुन पर्छ भनि आशा लिएर प्रचण्ड कहा पुगेका धेरै नेताहरुलाई प्रचन्डले फर्काए र आफु प्रधानमंत्री ओली कंहा पुगेर ,छलफल गर्ने क्रममा प्रधानमंत्री ओलीलाई मन्त्रालय र मंत्री छान्न हम्मे हम्मे परेको छ ! आज बिहिबार मंत्री मण्डललाई बिस्तार गर्ने योजाना बनाएका छन् ! सरकार गठन भए लगत्तै मंत्रालयको भाग वण्डा मंत्रालय र मंत्री पदको आकाङक्षि धेरै भएको कारण प्र्रधानमंत्री ओलीलाई बाँड फांड गर्न हम्मे हम्मे परेको छ ! प्राधानमंत्री ओली चाहे सम्म संघिय समाजवादी ,फोरमका नेता उपेन्द्र यादवलाई पनि सहमति सरकारमा ल्याई सरकार संचालन गर्ने कसरतमा छन् ! त्यसका लागि उनले निर्वाचन परिणाम आए देखि उनलाई प्राथमिकता दिईरहेका छन् ! बुधबार दुई पार्टीबीच छलफल गराएर सरकारमा आउन प्रस्ताव गरेका थिए ! त्यसैले उपेन्द्रको पार्टीको निर्णय पनि प्रधानमंत्री ओलीले कुरेर बसेका छन् ! यादवले सकारात्मक प्रतिक्रिया दिने भने, मंत्रीपरिषद्को संख्या केहि तल माथि गरेर भएपनि सरकारमा ल्याउने प्रधानमंत्री ओली तयारीमा रहेको जानकारी प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here