मकवानपुरको भीमफेदी-२ चुनियाँमा ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु |

0
1435

२२ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी-२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् । ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला |
प्रहरी कार्यालय मकवानपुरले जनाएको छ | मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here