मतदान अधिकृत बीच बाटोमै सम्पर्क बिहिन मतपेटिका अलपत्र |

0
1233

१२ मंगसिर बाजुरा !!बाजुराको उत्तरी भेगमा रहेको पाण्डब गुफा गाउँपालिका ४ मा रहेको मालिका मा, बि बांग्पानी मतदान केन्द्रका मतदान अधिक्रीत प्रेमराज गिरि सोमबार देखि सम्पर्क बिहिन भएका छन् ! बाजुरा प्रहरी निरिक्षक जगदीश भट्टले दिएको जानकारी अनुसार प्रतिनिधि सभा र प्रदेश शभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा उनि बीच बाटोमै सम्पर्क बिहिन भएका हुन् ! सम्पर्क बिहिन रहेका गिरि प्रधान मंत्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन ! प्रहरीले सम्पर्क बिहिन गिरीको खोजि कार्य जारी राखे पनि फेला पर्न नसकेको जानकारी आएको छ! गिरि मदिरा को कुलतम रहेको र कतै बसेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here