मतपेटिका बोकेको गाडीमाथि बम प्रहार!

0
1399

!मंगसिर ११ सोमबार ! नुवाकोटमा मतपेटिका बोकेर ल्याउदै गरेको गाडीलाई लक्षित गरि बम प्रहार भएको छ ! नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम बिस्फोट गराइएको जनाईएको छ ! अज्ञात समुहले सुरक्षाकर्मिको गाडीलाई लक्षित गरि बिस्फोट गराएको बटाईएको छ !यद्यपि मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here