मन्त्रिपरिषदमा २० मिनेट हङ्गामा ; प्रधानमन्त्रीलाई सम्हाल्न गाह्रो!

0
1143

पुष १४ शुक्रबार काठमाण्डौ !
मन्त्रिपरिषदको बैठकमा सचिबले असहयोग गरेको भन्दै शहरी बिकाशमन्त्रि दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रि परिषद्को बैठकमा हङ्गामा भएको छ ! बैठकमा मन्त्रि गिरीले शहरी बिकाश मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले आफुलाई पुरै असहयोग गरेको भन्दै असन्तुष्टि सहित सचिव परिवर्तन गर्नुपर्नेमा प्रस्ताव राखेपछि उपप्रधान एबम उर्जा मन्त्रि कमल थापाले आपत्ति जनाएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here