मन्दिरमा अश्लीलता प्रदर्शन गर्ने एक युवती पक्राउ |

0
600

गत महिना भारतको केरलास्थित विवादित सबरीमाला मन्दिरमा प्रवेश गर्ने असफल प्रयास गर्ने एक युवतीलाई पुलिसले पक्राउ गरेको छ । अश्लीलता प्रदर्शन गराउने खालको एक तस्वीर पोस्ट गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो ।

३२ वर्षकी रेहाना फातिमा नामकी ती युवतीले सवरीमाला मन्दिर जाने समयमा फेसबुकमा आफ्नो एक सेल्फी पोष्ट गरेकी थिइन् । उक्त तस्वीरमा उनले आफ्ना तिघ्रा देखाएकी छन् ।onlinekhabar|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here