महाराजगंज नगरपालिकामा साढेको आक्रमण ले मृतु भएको छ !

0
1375

महाराजगंज नगरपालिकामा साढेको आक्रमण ले वोड़ा नम्बर ३ क द्वारिका गुप्ताकी १३ बर्सिय छोरी जानकीको मृतु भएको छ !साढेको आक्रमण ले महाराजगंज चमरसठमा दुइ महिला घाइते भएका छन्,भने बगाहिकाका सुसू भनिनेको ढाड भाचिएका भारतको लखनौमा उपचार भै रहेको राम बलि यादव ले बताए !आक्रमण बाट गौडाहमा पनि ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगंज ले जनाएको छ !स्थानिय बासि बृजेश यादव ले एक हप्ता देखि साडेले महाराजगंज आसपासमा आतंक मच्चाएको जानकारी दिए !साँढेले बाटोमा हिड्दुल गर्ने जो सबै लाई पनि आक्रमण गर्ने गरेको स्थानिय बासिन्दाहरुको भनाइ छ !अहिले सम्म १० जना भन्दा बढी स्थानिय बासी घाइते भएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here