महिला बेचबिखनमा संलग्न एक पक्राउ: दुई महिला उद्धार !

0
1406

माघ ११ बिहिबार काठमाण्डौ !
मानव तस्करले भारतको दिल्ली हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले बुधबार दुई महिलालाई उद्धार गरेको छ ! मानव तस्करीको आरोपमा एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ! बर्दिया मधुवन नगरपालिका ३ धनौरा नेपाल भारत सिमा क्षेत्रमा साना हात नाम गरेको गैर सरकारी संस्थाको सहयोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ! प्रहरी उपरिक्षक जनक भटराईका अनुसार मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा मधुवन ५ गाउँपालिका ८ नम्बरकी ५८ बर्षिय भद्राकुमारी पाण्डेलाई पक्राउ गरिको बताइएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here