महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान’कोअध्यक्षमा साईमन थापा, महासचिव’मा धावा लामा |

0
93

हिंजो बैसाख २८ गतेका दिन शनिबार बर्दिबास निवासी चर्चित गायक पूर्ण परियार’को अध्यक्षतामा महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान’को पहिलो कलाकारहरुको भेला बसी महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान’को सुभारम्भ गरी भेलामा निम्न प्रस्ताब प्रस्ताब हरुको छलफल गरी पारीत गरियो |
प्रस्तावहरु निम्न प्रकार रहेका छन् |
समिति चयन बारे
बिधि’को बारे विविध बिषयमा छलफल |
प्रस्ताब नम्बर १ मा छलफल गरी महोत्तरी कला साहित्य संगीत प्रतिष्ठानमा निम्न समिति चयन गरियो |
अध्यक्षमा साईमोन थापा
उपाध्यक्ष’मा अश्मिन श्रेष्ठ महासचिबमा धावा लामा
सचिब’मा लक्ष्मन बस्नेत (एलेक्स बस्नेत) कोसाध्यक्ष’मा आभाष श्रेष्ठ रहेका छन् भने, सदश्यहरुमा शालनी मगर लेलन मण्डल, रन्जिता कुमारी श्रेष्ठ, श्रीष्टि भट्टराई रहेका छन्|

सल्लाकार हरुमा भरत तामाङ बम्जन, पूर्ण परियार, टेक बहादुर बलम्पाकी, राजेश खनाल, रहेका छन | महोत्तरी कला साहित्य संगीत प्रतिष्ठान’को पहिलो भेला सिनामंगल,मा बसी उक्त समितिको चयन गरिएको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here